शनिबार भोटो देखाउने दिन, सरकारले दियो देशभर सार्वजनिक बिदा

CDWN
CDWN २० जेष्ठ २०७९, शुक्रबार
0 Min Read
Aa

काठमाडौँ – सरकारले जेठ २१ गते शनिबार भोटो देखाउने दिन सार्वजनिक बिदा दिने घोषणा गरेको छ। सरकारले शुक्रबार एक विज्ञप्ति जारी गर्दै शनिबार बिदा दिने घोषणा गरेको हो।

गृह मन्त्रालयले शुक्रबार जारी गरेको विज्ञप्तिमा शनिबार राष्ट्रपतिको समुपस्थितिमा रातो मच्छिन्द्रनाथको भोटो देखाउने परम्परा रहेको उल्लेख गर्दै देशभर सार्वजनिक बिदा दिने जनाएको हो।

प्रतिक्रिया दिनुहोस्